के लालुप्रसादलाई आजिवन जेल सजाय हुन्छ ?

एजेन्सी पुस २२ विहारको मुख्य मन्त्रि तथा आरजेडिका प्रमुख लालुप्रसाद यादवलाई देवघर चारो घोटला काण्डको मामलामा विहिवार सजाय सुनाउन सकेन । भारतीय सञ्चार माध्यमाका अनुसार उनलाई पहिले नै सो काण्डको दोषि प्रमाणित गरिएको थियो । लालुलाई शनिवार रांचीको विशेष कोर्टले दिउसो सजाय सुनाएको थियो । के हो चारो घोटला काण्ड  ? सन १९९०– १९४० को … Continue reading के लालुप्रसादलाई आजिवन जेल सजाय हुन्छ ?