सुन्दरताको देवि क्लियोपेट्रा, कसरी त बनिन दुई राज्यको महारानी ?

एजेन्सी, २०७४ पुस १२ गते बुधवार | Big News, मनोरञ्जन, रोचक

 

बिषकन्याको संज्ञाले चिनिने महारानी क्लियोपेट्राको नाम आजसम्म पनि संसारको विलासी र बदनाम यौवनमा अगं्णी छ । यति मात्र छैन,उनलाई मोरिशिमोनको उपाधिबाट पनि सम्मानित गरिएको थियो । जसको अर्थ हो, उनि एकहजार प्रेमिहरुसँग रंगिन रात बिताउन सफल भएकी थिइन् । उनको बारेमा धेरै इतिहासकारहरुको एउटै मत छ कि उनको यौवनको रस पान गर्न चुकेको होस ।

आफ्ना दरबारका कर्मचारीहरुसँग खुलेआम सहवास गर्नु र नग्न भएर कामोत्तेजक नृत्यमा भाग लिनू उनको मुख्य शौक थियो । क्लियोपेट्राको जन्म इशापुर्व ६९ मा युनामा भएको थियो । उनका पिता आलेक्जण्डर महानको सेनापति टोलेमीको व्ांशज थिए । उनीजति सुन्दर र विद्धान थिइन्, त्यति नै चरित्रहीन पनि । उनको बारेमा सुनिन्छ कि १२ बर्षको किशोरसवस्था नै उनले आफ्नो कुमारित्व भङ्ग गराइसकेकि थिइन । यूनानी भाषाको अतिरिक्त उनले नौ वटा विदेशी भाषाहरु पनि सिकेकी थिइन् ।

उनले मिश्रको संस्कृतिको अध्ययन गर्न बाल्यकाल देखि नै सुरु गरिन । १८ बर्षको उमेरमा नै सामाजिक रीतिरीवाजअनुसार उनलाई वैवाहिक बन्धनमा बाँधिदिइएको थियो । उनको विबाह ईसापूर्व ५१ मा टोलेमी राजघरानाको युवराज टोलेमी एघारौसँग सम्पन भएको थियो । पतिपत्नी भएर पनि दूवैमा भावनात्मक सम्बन्ध बन्न सकेको थिएन । उनको यो वैबाहिक जीवन चार वर्ष मात्र रह्यो । चारबर्ष पछि एउटा भयंकर रोगको कारण उनको पतिको मृत्यु भयो । पतिको मृत्युले क्लियोपेट्राको सदाबार यौवनमा कुनै अवसर परेन । आफ्नो पहिलाुे पतिको मृत्युपछि तुरुन्न्तै उनको दोश्रो बिवाह टोलेमी चौधौसँग सु–सम्पन्न भयो । देशको राजकाज महारानी क्लियोपेट्राको नामबाट चल्न थाल्यो ।

उनले आफ्नो पतिलाई ऐस–आरामले भरिएको जीबन बिताउन बाध्य बनाईन । आफ्नो वासनात्मक भोक शान्त पार्नका लागि । क्लियोपेट्राले एउटा सिद्धान्त विकास गरेकी थिइन । समय समयमा उनी आफ्नो दरबारमा नाङ्गो एंव कामोत्तेजक नृत्यको आयोजना गर्थिन । त्यो समय उनि स्वंयम खूलेआम दरबारीयासँग सहवासमा लीन हून्थिन् । त्यतिबेला उनको दृष्टिमा सहवास कामोत्तेजक चालभन्दा ठुलो अरु कुनै सुख कार्य हुदैन थियो । म्रिश्रका जनताको सभ्यता एवम संस्कृति यसरी पतन भएको कुनै पनि मूल्यमा उनिहरुले स्वीकारेनन् । अन्ततः गृहयुद्ध भयो । रक्सी र ऐसआराममा डुवेकी क्लियोपेटा एबम उनको सेनापति र दरवारियाले यो संघर्ष धेरेै दिनसम्म दबाउन सकेनन् र उनिहरुमा यो संघर्ष जित्ने शक्ति बचेको पनि थिएन । अन्ततः क्लियोपेट्रा हारिन र वालवाल बचेर रोमका राजा जुलियस सिजरको शरणमा पुगिन ।

त्यतिबेला स्रमाट जुलियस सिजरको उमेर ५२ बर्ष थियो, तर क्लियोपेट्राको उमेर मात्र २१ बर्षको थिइन । सम्राटले पहिलो हेराईमा नेै उनको रुप र सन्ैदर्यबाट प्रभावित भएर उनलाईृ शरण दिए । सम्राट सिजरले आफुभन्दा ३१ बर्षकी कान्छी क्लियोपेट्रासँग विबाह गरे । उनीबाट जन्मने सन्तानलार्इृृ राजगद्यी दिने सहतिमा उनिसँग सिजरले बिवाह गरेका थिए । राजा सिजरले मृत्यु पछि क्लियोपेट्राबाट जन्मिएको छोरो सिजेरेयन राजगदी्मा बसे ।

नागरिकको बिरोधका बाबजुद शासन गरे । तर केहिपछि उनको पनि मृत्यु भयो । सिजेरियनको मृत्युपछि जनता फेरि विरोधमा उत्रिए र क्लियोपेट्रा त्यहाबाट भागेर पुन मिश्र गइन । हीरा जवाहरातले जगमगाएको जहाजमा सवार भएर सजिएकी क्लियपेट्रा मिश्र पुगेपछि एन्टोनीले भरपुर उनको स्वागत गरे । उनी आफ्नो लक्ष्यमा सफल भइन् । उनले एन्टोनिसँग विबाह गरिन । जुम्ल्याहा बच्चा जन्माईन् । बच्चाहरु एन्टोनिको थिए । एन्टोनीको भतिजो अगस्टसले उनलाई युद्घमा पराजित गर्यो ।

क्लियोपेट्रा भने जीवित नै थिइन । जब क्लियोपेट्रालाई मार्कले आत्महत्या गरेको थाहा भयो तब त्यसै बेला उनले सुनिन् कि अगस्टसले उनलाई नाङ्गै सडकमा घुमाउने छ । यस्तो खबर सुनेपछि उनले हीरा जवाहरतमा लुकाएर राखेको विषालु पाल्तु सर्पवाट आफैलाई टोकाएर आफ्नो ज्यान दिइन् । ्सुन्दरताको देवि क्लियोपेट्रा, बनिन दुई राज्यको महारानी एजेन्सी, बिषकन्याको संज्ञाले चिनिने महारानी क्लियोपेट्राको नाम आजसम्म पनि संसारको विलासी र बदनाम यौवनमा अगं्रणी छ ।

यति मात्र छैन,उनलाई मोरिशिमोनको उपाधिबाट पनि सम्मानित गरिएको थियो । जसको अर्थ हो, उनि एकहजार प्रेमिहरुसँग रंगिन रात बिताउन सफल भएकी थिइन् । उनको बारेमा धेरै इतिहासकारहरुको एउटै मत छ कि उनको यौवनको रस पान गर्न चुकेको होस । आफ्ना दरबारका कर्मचारीहरुसँग खुलेआम सहवास गर्नु र नग्न भएर कामोत्तेजक नृत्यमा भाग लिनू उनको मुख्य शौक थियो । क्लियोपेट्राको जन्म इशापुर्व ६९ मा युनामा भएको थियो । उनका पिता आलेक्जण्डर महानको सेनापति टोलेमीको व्ांशज थिए । उनीजति सुन्दर र विद्धान थिइन्, त्यति नै चरित्रहीन पनि ।

उनको बारेमा सुनिन्छ कि १२ बर्षको किशोरसवस्था नै उनले आफ्नो कुमारित्व भङ्ग गराइसकेकि थिइन । यूनानी भाषाको अतिरिक्त उनले नौ वटा विदेशी भाषाहरु पनि सिकेकी थिइन् । उनले मिश्रको संस्कृतिको अध्ययन गर्न बाल्यकाल देखि नै सुरु गरिन । १८ बर्षको उमेरमा नै सामाजिक रीतिरीवाजअनुसार उनलाई वैवाहिक बन्धनमा बाँधिदिइएको थियो ।

उनको विबाह ईसापूर्व ५१ मा टोलेमी राजघरानाको युवराज टोलेमी एघारौसँग सम्पन भएको थियो । पतिपत्नी भएर पनि दूवैमा भावनात्मक सम्बन्ध बन्न सकेको थिएन । उनको यो वैबाहिक जीवन चार वर्ष मात्र रह्यो । चारबर्ष पछि एउटा भयंकर रोगको कारण उनको पतिको मृत्यु भयो । पतिको मृत्युले क्लियोपेट्राको सदाबार यौवनमा कुनै अवसर परेन । आफ्नो पहिलाुे पतिको मृत्युपछि तुरुन्न्तै उनको दोश्रो बिवाह टोलेमी चौधौसँग सु–सम्पन्न भयो । देशको राजकाज महारानी क्लियोपेट्राको नामबाट चल्न थाल्यो ।

उनले आफ्नो पतिलाई ऐस–आरामले भरिएको जीबन बिताउन बाध्य बनाईन । आफ्नो वासनात्मक भोक शान्त पार्नका लागि । क्लियोपेट्राले एउटा सिद्धान्त विकास गरेकी थिइन । समय समयमा उनी आफ्नो दरबारमा नाङ्गो एंव कामोत्तेजक नृत्यको आयोजना गर्थिन । त्यो समय उनि स्वंयम खूलेआम दरबारीयासँग सहवासमा लीन हून्थिन् । त्यतिबेला उनको दृष्टिमा सहवास कामोत्तेजक चालभन्दा ठुलो अरु कुनै सुख कार्य हुदैन थियो ।

म्रिश्रका जनताको सभ्यता एवम संस्कृति यसरी पतन भएको कुनै पनि मूल्यमा उनिहरुले स्वीकारेनन् । अन्ततः गृहयुद्ध भयो । रक्सी र ऐसआराममा डुवेकी क्लियोपेटा एबम उनको सेनापति र दरवारियाले यो संघर्ष धेरेै दिनसम्म दबाउन सकेनन् र उनिहरुमा यो संघर्ष जित्ने शक्ति बचेको पनि थिएन । अन्ततः क्लियोपेट्रा हारिन र वालवाल बचेर रोमका राजा जुलियस सिजरको शरणमा पुगिन । त्यतिबेला स्रमाट जुलियस सिजरको उमेर ५२ बर्ष थियो, तर क्लियोपेट्राको उमेर मात्र २१ बर्षको थिइन ।

सम्राटले पहिलो हेराईमा नेै उनको रुप र सन्ैदर्यबाट प्रभावित भएर उनलाईृ शरण दिए । सम्राट सिजरले आफुभन्दा ३१ बर्षकी कान्छी क्लियोपेट्रासँग विबाह गरे । उनीबाट जन्मने सन्तानलार्इृृ राजगद्यी दिने सहतिमा उनिसँग सिजरले बिवाह गरेका थिए । राजा सिजरले मृत्यु पछि क्लियोपेट्राबाट जन्मिएको छोरो सिजेरेयन राजगदी्मा बसे । नागरिकको बिरोधका बाबजुद शासन गरे । तर केहिपछि उनको पनि मृत्यु भयो । सिजेरियनको मृत्युपछि जनता फेरि विरोधमा उत्रिए र क्लियोपेट्रा त्यहाबाट भागेर पुन मिश्र गइन ।

हीरा जवाहरातले जगमगाएको जहाजमा सवार भएर सजिएकी क्लियपेट्रा मिश्र पुगेपछि एन्टोनीले भरपुर उनको स्वागत गरे । उनी आफ्नो लक्ष्यमा सफल भइन् । उनले एन्टोनिसँग विबाह गरिन । जुम्ल्याहा बच्चा जन्माईन् । बच्चाहरु एन्टोनिको थिए । एन्टोनीको भतिजो अगस्टसले उनलाई युद्घमा पराजित गर्यो ।

क्लियोपेट्रा भने जीवित नै थिइन । जब क्लियोपेट्रालाई मार्कले आत्महत्या गरेको थाहा भयो तब त्यसै बेला उनले सुनिन् कि अगस्टसले उनलाई नाङ्गै सडकमा घुमाउने छ । यस्तो खबर सुनेपछि उनले हीरा जवाहरतमा लुकाएर राखेको विषालु पाल्तु सर्पवाट आफैलाई टोकाएर आफ्नो ज्यान दिइन् ।

136 पटक हेरिएकाे
Top